आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

कास्कीबाट छुटेसँगै रवि लामिछाने थुनामुक्त हुन्छन् कि हुँदैनन् ? के हुन्छ अब ?

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा ६५ लाख धरौटी माग गरेको छ । न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको...