सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरले बुझायो ज्ञापनपत्र

काठमाडौँ । रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका जिल्ला संयोजकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुर संयोजक रामेश्वर बस्नेतले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी...