सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

पशुपतिको बेथितिबारे जागरण अभियानले जानकारी गरायो मन्त्री पाण्डेलाई

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली संयोजक रहेको हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषको बेथितिको बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई जानकारी गराएको छ...