सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमनेसामने

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन् । अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गर्ने भएका छन्...