आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

मुजफ्फरपुरको एक विद्यालयमा विद्यार्थीबिचको झगडा हुँदा एक विद्यार्थीको मृत्यु

बिहार । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लाको एक उच्च विद्यालयमा विद्यार्थीहरूको दुई समूहबिच झगडा हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । घटनाको जानकारी दिँदै मुजफ्फरपुर ग्रामीण पुलिस अधिक्षक विद्यासागरले समाचार...