आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।  मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका...