आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

रानाथारु समाजको अध्यक्षमा कमलसिंह राना निर्वाचित

धनगढी । रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमल सिंह राना निर्वाचित भएका छन् । कैलालीको धनगढीमा सम्पन्न सातौँ महाधिवेशनबाट कमलसिंह राना सर्वाधिक मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।  त्यस्तै, उपाध्यक्षमा कन्दकला...