आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

चिउरीको दाना पेलेर घ्यूको जोहो

देउखुरी (दाङ) । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि...