आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

अम्बा खाँदा स्वास्थ्यलाई के फाइदा ?

काठमाडौँ । अहिले गाउँघरमा कान्लातिर सबैजसोलाई मनपर्ने फल अम्बा पाक्न थालिसकेको छ । बजारमा समेत अम्बाको किनबेच हुन थालिसकेको छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै...