बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्

पार्टनरसँग सेक्सुअली कनेक्ट हुनु सम्बन्धमा इन्टिमेसीको एउटा राम्रो सङ्केत हो । यसले तपाईंको सेक्सुअल हर्मोन र शरीरलाई पनि स्वस्थ राख्छ । यद्यपि, बढ्दो स्वास्थ्य समस्याले तपाईंको यौनजीवनलाई बरबाद पारिदिन सक्छ...