आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन

काठमाडौँ । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन्...