शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप सुरु

मध्यविन्दु । दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कोल्हुवामा सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ ।  मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित...