शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेशमा विवाद : अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्ष चयन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव हुँदाहुँदै पार्टीले रामअवतार यादवलाई कार्यवाहक अध्यक्ष बनाएको छ ।...