बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी

पर्सा । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा...