शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको...