शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

विपद् संकटग्रस्त स्थानीय तहमा राहत तथा पुनर्स्थापनाका लागि ४३ करोड अनुदान दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले विपद् संकटग्रस्त ७१ स्थानीय तहमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४३ करोड रुपैयाँ अनुदान दिने भएको छ ।  शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले असोज १० देखि १३...