शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमती लोकसेवा अयोगका सदस्य ढकालले दिए राजीनामा

हेटौँडा । आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै बागमती प्रदेश लोकसेवा आयोगका सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर शुक्रवार राजीनामा बुझाएका हुन्...