शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

डा. बरालको नेतृत्वमा क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन

काठमाडौँ । डा. ऋषिराज बरालको संयोजकत्वमा ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल’ गठन भएको छ । मञ्चद्वारा जारी घोषणापत्रमा भनिएको छ– 'साहित्य–कला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने दायित्व...