शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

रौतहटमा विभिन्न दलका २ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश

रौतहट । रौतहट जिल्लामा विभिन्न दल परित्याग गरी २ सयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।  बडा दसैँ दीपावली पर्वको अवसरमा स्थानीय गढीमाई नेकपा एमाले नगर कमिटी द्वारा...