शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकालाई उसैको घरमा हरायो नेपालले

काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपाले जित दर्ता गरेको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।  ...