शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

दसैँमा दुर्घटना : कोशी प्रदेशमा मात्रै २६९ दुर्घटना, १४ जनाको मृत्यु

सुनसरी । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार...