शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

गण्डकी । मुस्ताङ आर्ट प्रोजेक्टको आयोजनामा हिमालपारिको जिल्ला मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनाशीलताको उत्सवका रूपमा यही कात्तिक २ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल हुने भएको छ । ...