शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा  बुद्धमाई अस्पताललाई १ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने...