बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

‘पशुपति क्षेत्र विकास कोषले हामीमाथि हुँदै नभएको आरोप लगाएको छ’

मारवाडी सेवा समितिद्वारा सञ्चालित पशुपति क्षेत्रको गौशाला धर्मशालाको स्वामित्व र सञ्चालनको विषय यतिबेला सर्वाधिक चर्चामा छ ।  पशुपति क्षेत्र विकास कोषले समितिसँग २०६० सालमा भएको सम्झौता खारेज गर्ने निर्णय, अदालतले...