बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

बाढी पहिरो प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

काठमाडौँ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ ।  बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय...