बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

विराट कोहलीलाई पछि पार्दै अजय जडेजा बने भारतका सबैभन्दा धनी क्रिकेटर !

काठमाडौँ । केही दिनअघिसम्म विराट कोहली भारतका सबैभन्दा धनी क्रिकेटर थिए । तर, अहिले आएर सबैभन्दा धनी भारतीय क्रिकेटरको सूचिमा कोहली दोस्रो नम्बरमा खस्किएका छन् । उनलाई उछिन्दै पूर्वखेलाडी अजय...