बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईपीएलको मेगा अक्सन नोभेम्बर अन्तिम साता

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि आगामी नोभेम्बरको अन्तिम साता मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुने भएको छ । ...