बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

स्वरोजगार नीति किन आवश्यक ?

राज्यले आवश्यकता महसुस गरी राष्ट्रिय रोजगार नीति, वैदेशिक रोजगार नीति, युवा नीति लगायत निर्माण नगरेको होइन तर ती नीतिहरू वर्तमान नेपालको समस्या समाधानार्थ पर्याप्त भएनन् ।  गरिबी निवारणका लागि राज्यमा...