काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक प्रेस सेन्टर नेपाल तत्काल फिर्ता गरी पुनरावलोकन गर्न माग गरेको छ । संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको...