बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतबाट ल्याउन लागिएको ८५ हजार किलो गुणस्तरहीन चामल नाकाबाटै फिर्ता

काठमाडौँ । भारतले पठाएको चामल गुणस्तरहीन रहेको फेला परेपछि नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट ल्याएको ८५ हजार किलो चामल  न्यून गुणस्तर भएको भेटिएपछि बुधवार...