बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

गणेशको नयाँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक

काठमाडौंँ । गणेश श्रेष्ठको शब्द रहेको दसैँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक भएको छ । श्रेष्ठकै संगीत रहेको गीतमा  धिरेन्द्र राई तथा सहिमा श्रेष्ठको स्वर छ ।  गीतको एरेन्ज सन्तोष प्रगाढले गरेका...