बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

सुनसरी । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट...