बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

भारी वर्षा र बाढी : कोशीमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार...