बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायली आक्रमणमा परी लेबनानमा छ जनाको मृत्यु, ४३ घाइते

‍बेरुत । दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा परी मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् । एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका...