बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

इस्तानबुल । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन । कम्पन बिहान स्थानीय समयानुसार १०ः...