बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

नुवाकोटमा उपभोक्ताको गुनासो ‘क्युआर’बाट

त्रिशूली  । जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ । चाडपर्वमा हुनसक्ने उपभोक्ताको अधिकार हनन्का घटनालाई मध्यनजर गर्दै उपभोक्ताले क्युआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको...