बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

जलेश्वर । यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७...