बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ प्रहरीले ध्यान दिनुपर्छ : प्रजिअ भुसाल

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमावर्ती क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ ध्यान दिन प्रहरीलाई निर्देशन दिएका छन् । पर्सा प्रहरीद्वारा ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा...