बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच भेटवार्ता

जेनेभा । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र स्वीजरल्याण्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबिच द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका अध्यक्ष दाहालले स्वीस नेसनल काउन्सिलका अध्यक्ष...