बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । धौलागिरि हिमाल आरोहणको क्रममा गत अक्टोबर ५ मा मृत्यु भएका ५ रुसी आरोहीमध्ये एकको शव काठमाडौँ ल्याइएको छ । धौलागिरि आधार शिविरबाट १ जनाको शव काठमाडौँ ल्याइएको हो ।  ...