मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढ्यो

नयाँदिल्ली । भारतको खुद्रा मुद्रास्फीति सेप्टेम्बरमा बढेर ९ महिनाकै उच्च ५.४९ पुगेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई)...