बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

महोत्तरी । मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि...