बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पंचायत स्मारिका : नेपाल अधिराज्यको बनोट

क. क्षेत्रीय सन्दर्भ एसिया महाद्वीपको जुरोको रूपमा रहेको हिमाल पर्वतमाला पूर्वमा नाम्चा बर्वादेखि पश्चिममा नङ्गा पर्वतसम्म झण्डै २,४०० किलोमिटर लाम्चिएको छ । यसमध्ये एकतिहाइ भाग र अधिकांश अग्ला हिउँचुलीहरू...