मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

प्रतिकूल परिस्थितिबिच बीपीएल खेल्न चटगाउँ किङ्समा आबद्ध भए सकिब अल हसन

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सकिब अल हसनले चटगाउँ किङ्सबाट खेल्ने भएका छन् । चटगाउँ किङ्सले बीपीएलका लागि सकिबसँग सम्झोता गरेको...