मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

गौशाला धर्मशाला सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

काठमाडौँ । महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ । महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका...