मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

बलेवा । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् ।...