मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

भारतविरुद्धको टेस्ट शृंखलाबाट बाहिरिए न्युजिल्यान्डका बेन सियर्स

काठमाडौँ । न्युजिल्यान्डका तीव्र गतिका बलर बेन सियर्स भारतविरुद्धको टेस्ट क्रिकेट शृंखलाबाट बाहिरिएका छन् । न्युजिल्यान्डले भारतसँग तीनवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको छ । शृंखलाका लागि बेन सियर्सलाई पनि न्युजिल्यान्डको टोलीमा...