काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेको राप्रपाले यसबारे अध्ययनका लागि एक समिति गठन गरेको छ । राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी...