सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

भारत : ३ विमान र एउटा रेलमा बमको धम्की

नयाँ दिल्ली । सोमबार मुम्बईबाट उडेका तीन उडानमा बम रहेको धम्की दिइएको थियो । एयर इन्डियाको पहिलो उडान मुम्बईबाट न्यूयोर्क जाँदै थियो। सूचना प्राप्त हुनासाथ विमानलाई दिल्लीतर्फ मोडियो ।  ...