सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

एनपीएल क्रिकेट : चर्चित अस्ट्रेलियन क्रिकेटर हज सुदूरपश्चिम रोयल्सका प्रमुख मेन्टर

काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ...